Logo

२०८३, कार्तिक २५गते


images
images

राशिफल

आज वैशाख ५ गते सोमवार, 'भोलेनाथ'को दर्शन गरी राशिफल हेर्नुहोस

आज वैशाख ५ गते सोमवार, 'भोलेनाथ'को दर्शन गरी राशिफल हेर्नुहोस

images
  • आज वैशाख ५ गते सोमवार, 'भोलेनाथ'को दर्शन गरी राशिफल हेर्नुहोस
    images

    आज मिति २०८२ वैशाख ५ गते, सोमवार, 'भोलेनाथ'को दर्शन गरी राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आर्थिक कारोबारमा सुधार आउनेछ। नयाँ जिम्मेवारी पाउँदा मन प्रसन्न हुनेछ। आफन्तसँगको सम्बन्धमा मिठास कायम हुनेछ। यात्रामा सजगता अपनाउनुहोस्।
    शुभ अंक: ३
    शुभ रंग: सेतो

    images
    images
    images

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउन प्रेरणा मिल्नेछ। नजिकका मित्रसँग मतभेद हुने सम्भावना छ। आर्थिक क्षेत्रमा सुधार हुनेछ।
    शुभ अंक: १
    शुभ रंग: निलो

    images
    images

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    शारीरिक स्फूर्ति कम रहन सक्छ। काममा तिखोपन नल्याउँदा अन्योल सिर्जना हुनेछ। नोकरी वा पेशामा प्रगति गर्ने अवसर मिल्नेछ।
    शुभ अंक: २
    शुभ रंग: पहेँलो

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आत्मबल बढ्नेछ। टाढाका मित्रसँग सुमधुर सम्बन्ध कायम हुनेछ। पारिवारिक जिम्मेवारी पूरा गर्न सजिलो हुनेछ।
    शुभ अंक: २
    शुभ रंग: हरियो

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    धार्मिक गतिविधिमा रुचि बढ्नेछ। व्यापारमा सोचेजस्तो लाभ नहुने संकेत छ। प्रेम सम्बन्धमा विश्वासको कमी आउन सक्छ।
    शुभ अंक: ५
    शुभ रंग: गुलाबी

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    साहसिक निर्णय गर्दा सफलता मिल्न सक्छ। पारिवारिक सद्भावमा कमी आउन सक्छ। शत्रु परास्त हुनेछन्।
    शुभ अंक: ८
    शुभ रंग: निलो

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    अवसरको सही प्रयोग गर्दा फाइदा हुनेछ। दाम्पत्य जीवनमा नयाँ आशा पलाउनेछ। सन्तान सुखमा वृद्धि हुनेछ।
    शुभ अंक: ६
    शुभ रंग: पहेँलो

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    सकारात्मक सोचले दिन उत्साहजनक हुनेछ। सहकर्मीको समर्थनले कार्यमा सजिलो हुनेछ। नोकरीमा सरुवा वा बढुवाको सम्भावना छ।
    शुभ अंक: ४
    शुभ रंग: रातो

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    कुनै नयाँ जिम्मेवारीको थालनी हुनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। धार्मिक यात्रामा निस्कँदा लाभ हुनेछ।
    शुभ अंक: ७
    शुभ रंग: निलो

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

    पुरानो मित्रसँग भेटघाटले मन प्रसन्न हुनेछ। व्यापारिक साझेदारीमा समस्या आउन सक्छ। नयाँ सन्देशले उत्साह दिनेछ।
    शुभ अंक: ३
    शुभ रंग: खैरो

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    परिवारमा मेलमिलाप बढाउन प्रयास गर्नुहोस्। व्यक्तिगत जीवनमा उथलपुथल आउन सक्छ। यात्रा लाभदायी हुनेछ।
    शुभ अंक: १
    शुभ रंग: सेतो

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    प्रतिस्पर्धामा अग्रता हासिल हुनेछ। आर्थिक लाभका नयाँ अवसर देखा पर्नेछन्। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ।
    शुभ अंक: ४
    शुभ रंग: सुन्तला

    नोट: राशिफल सामूहिक ग्रहचक्रको अध्ययनमा आधारित हो। तपाईँको व्यक्तिगत जन्मकुण्डलीको आधारमा गरिएको विश्लेषण अझ सटीक हुन्छ। सबैथोक राशिफल होइन, यसलाई मार्गदर्शन मात्र मान्नुहोस्। दैनिक जीवनमा तपाईंले गर्ने मेहनत र लिने निर्णय जीवनको सफलतामा सबैभन्दा महत्वपूर्ण हुन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राशिफल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।