Logo

२०८३, श्रावण २७गते


images
images

सहकारी केन्द्र देवदहको प्रथम अधिवेशन सम्पन्न

सहकारी केन्द्र देवदहको प्रथम अधिवेशन सम्पन्न

images
  • सहकारी केन्द्र देवदहको प्रथम अधिवेशन सम्पन्न
    images
    images

    देवदह । सहकारी केन्द्र नेपाल देवदह शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले पदम पौडेलको अध्यक्षतामा ११ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ । 

    images
    images
    images

    नवनिर्वाचित समितिको उपाध्यक्षमा सन्तु कुर्मी, सचिवमा सुशिला भण्डारी, सहसचिवमा गङ्गा विक र कोषाध्यक्षमा सावित्रा भुर्तेल रहेका छन् । जसको सदस्यमा धन सापकोटा, नारायण प्रसाद रेग्मी, शिव रसाइली, उमानाथ लामिछाने, कमला दर्जी र अम्मरसिहं विक रहेका छन् । 

    images
    images
    images

    अधिवेशनमा सहकारी केन्द्रका केन्द्रीय उपाध्यक्ष सन्दिप सापकोटा, रुपन्देही जिल्ला अध्यक्ष मोतिलाल ढकाल, सहकारी संजाल देवदहका सचिव गोविन्द ठटराई लगायतले बोलेका थिए । 

    images
    images
    images

    पदम पौडेलको अध्यक्षता रहेको कार्यक्रममा दिपक न्यौपानेको संचालन र यमलाल तिवारीले स्वागत गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।