Logo

२०८३, श्रावण २७गते


images
images

रेशम चौधरी पक्राउ परेपछि दुई पार्टीको एकीकरण घोषणा कार्यक्रम स्थगित

रेशम चौधरी पक्राउ परेपछि दुई पार्टीको एकीकरण घोषणा कार्यक्रम स्थगित

images
  • रेशम चौधरी पक्राउ परेपछि दुई पार्टीको एकीकरण घोषणा कार्यक्रम स्थगित
    images
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि आज हुनै लागेको जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा कार्यक्रम स्थगित भएको छ । 

    images
    images
    images

    जनमत पार्टीका अध्यक्ष सिके राउतले देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउन भन्नका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएका छन् । 

    images
    images
    images

    अदालतको आदेश कार्यान्वयन गर्न भन्दै कार्यक्रमस्थल बाटै पक्राउ गरिएका चौधरीलाई डिल्लीबजार कारागार लागिएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    नेता चौधरीको पक्राउ विरुद्ध जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताले सरकार विरुद्ध नारावाजी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।