Logo

२०८३, श्रावण २७गते


images
images

यू–१९ विश्वकप

नेपाल आईसीसी यू–१९ विश्वकपमा पुग्न असफल

नेपाल आईसीसी यू–१९ विश्वकपमा पुग्न असफल

images
  • नेपाल आईसीसी यू–१९ विश्वकपमा पुग्न असफल
    images
    images

    काठमाडौं । नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको विश्वकपमा पुग्न असफल भएको छ । एसिया छनोटअन्तर्गतको नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल खराव मौसमका कारण रद्ध भएपछि नेपालको यू–१९ विश्वकपमा पुग्ने सपना पुरा हुन नसकेको हो ।

    images
    images
    images

    आज एसिया छनौट अन्तर्गत सनिवारको नेपाल र अफगानिस्तान विचको खेल खराव मौसमका कारण हुन सकेन  । शनिवार बिहान ९ बजेबाट प्रतियोगिता सुरु हुने तालिका रहेको थियो ।

    images
    images
    images

    वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एकएक अंक बाँडे । छनोटमा दुवैले समान ७ अंक जोडे पनि रनरेट धेरै हुँदा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भयो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू–१९ विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।