Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

भ्रष्टाचार र कमिशनतन्त्र बढ्दा राजनीतिप्रति जनताको वितृष्णा बढ्छ : प्रधानमन्त्री ओली

भ्रष्टाचार र कमिशनतन्त्र बढ्दा राजनीतिप्रति जनताको वितृष्णा बढ्छ : प्रधानमन्त्री ओली

images
  • भ्रष्टाचार र कमिशनतन्त्र बढ्दा राजनीतिप्रति जनताको वितृष्णा बढ्छ : प्रधानमन्त्री ओली
    images
    images


    काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, कमिशनतन्त्रले राजनीति र नेताहरुप्रति जनताको वितृष्णा बढ्ने भएकाले यसतर्फ सतर्क हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    मधेश प्रदेश सभाको बैठकलाई मंगलवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यस्ता कुराहरूमा हामी जनप्रतिनिधिहरु सतर्क हुनु जरुरी छ र हाम्रो दृढ संकल्प चाहिन्छ हामी सुशासन दिन्छौँ, कुशासन होइन् । प्रधानमन्त्रीले भने, हामीले नै कुशासनको अन्त्य गर्छौं सुशासन दिन्छौँ त्यसका लागि लोकतन्त्र चाहिन्छ, ।’

    images
    images
    images

    प्रधानन्त्रीले जनतााई पीरमर्का नपर्ने गरी छिटो  सेवा उपलब्ध गराउने बताएका छन्।् । ‘जनतालाई पीर मार्का दिँदैनौँ, जनतालाई प्रतीक्षा गराउँदैनौँ, लाइनमा धेरै बसाउँदैनौँ, सकेसम्म हामी छिट्टो छरितो सेवा भावका साथ सेवा उपलब्ध गराउँछौँ, उनले थपे, ‘यसो भयो भने डेमोक्रेसी बजियो हुन्छ । डेमोक्रेसी शब्दमा भन्छौँ तर व्यवहारमा अभ्यास गरिरहेका छैनौँ भने जनताले सबलाई ढाँठ भन्छन् । एक दुई ठाउँमा देखेपछि सबैलाई त्यसै हिसाबले रहेको अनुमान गर्छन् ।’ उनले विकासका लािग सुशासनमा ध्यान दिनुपर्ने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।