Logo

२०८३, श्रावण २७गते


images
images

म्यानमार भूकम्प : १ हजार भन्दा बढीको मृत्यु

म्यानमार भूकम्प : १ हजार भन्दा बढीको मृत्यु

images
  • म्यानमार भूकम्प : १ हजार भन्दा बढीको मृत्यु
    images
    images

    काठमाडौं । शुक्रवार म्यानमारको मण्डले क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि केही मिनेटमै ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । जसले धेरै देशहरूमा ठूलो हताहत र क्षति पु¥याएको छ । 

    images
    images
    images

    शनिवारसम्म विपत्तिले म्यानमारमा मात्र १ हजार २ जनाको मृत्यु भएको छ । २ हजार ३७६ जना घाइते भएका छन् । ३० जना बेपत्ता रहेको देशको राज्य प्रशासन परिषद्को सूचना टोलीले रिपोर्ट गरेको छ । 

    images
    images
    images

    भूकम्पको केन्द्रबिन्दु १५ लाख जनसंख्या भएको देशको दोस्रो ठूलो शहर मण्डलेबाट लगभग २० किलोमिटर टाढा मात्र थियो । राष्ट्रिय विपद् व्यवस्थापन समितिले सागाइङ क्षेत्र, मण्डले क्षेत्र, म्याग्वे क्षेत्र, शान राज्यको उत्तरपूर्वी भाग, ने पि ताव र बागो क्षेत्रको राजधानीमा आपतकालीन अवस्था घोषणा ग¥यो । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्यानमार भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।