Logo

२०८३, आश्विन १०गते


images
images

कम्युनिस्टको दुई तिहाइ आएपनि सरकार चलाउन सकेन - सांसद भरतकुमार शाह

कम्युनिस्टको दुई तिहाइ आएपनि सरकार चलाउन सकेन - सांसद भरतकुमार शाह

images
  • सेतोमसी सहकर्मी
  • कम्युनिस्टको दुई तिहाइ  आएपनि सरकार चलाउन सकेन -  सांसद भरतकुमार शाह
    images
    images

    दीपक जैसवाल , रूपन्देही ।  नेपाली काँग्रेस  कञ्चन गाउँकार्य समिति पदस्थापन साथै दशैँ, तिहार र  छठ पर्व शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै  प्रतिनिधि सभा सांसद भरतकुमार शाहले विकासको नेतृत्व  काँग्रेसले  गर्ने, कञ्चनमा  काँग्रेस अब झन एक ढिक्का भएर जाने र अबको  नेतृत्व  काँग्रेसले  गर्ने बताए ।

    images
    images
    images

    कम्युनिस्टले दुई तिहाइ दिएपनि सरकार चलाउन नसकेको भन्दै काँग्रेसनै  अन्तिम विकल्प रहेको  बताए । शाहले  सम्पूर्ण कार्यसमितिलाई बधाई सहित शुभकामना दिए ।

    images
    images
    images

    यस्तै कार्यक्रममा नेपाल तरुणदल जिल्ला सचिव रमेश साही, महाधिवेशन प्रतिनिधि लिलाकुमारी पौडेल, नेपाली काँग्रेस  जिल्ला समिति सदस्य डोल बहादुर थापा,  सैनामैन नेपाली कंग्रेस सभापति रण बहादुर खनाल, ५ का सभापति राम बहादुर थापा, रूपन्देही जिल्ला सदस्य विष्णु पोख्रेल,  क्षेत्र ५ सभापति बसि उल्लहा नेपाली, काँग्रेस  लुम्बिनी सांस्कृतिक नगरपालिका सभापति लगायतले आफ्नो भनाइ राखेका थिए । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद भरतकुमार सहा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।