Logo

२०८३, आश्विन १०गते


images
images

कारागारमा पुस्तक

कारागारमा पुस्तक, कारागार कार्यालय घोराहीमा  पुस्तकालय स्थापना

कारागारमा पुस्तक, कारागार कार्यालय घोराहीमा  पुस्तकालय स्थापना

images
  • सेतोमसी सहकर्मी
  • कारागारमा पुस्तक, कारागार कार्यालय घोराहीमा  पुस्तकालय स्थापना
    images
    images

     

    images
    images
    images

    दाङ, पुस्तकले कैदिहरूमा सकारात्मक प्रभाव पारोस् भन्ने उद्देश्यले सुरु भएको राष्ट्रिय पुस्तकालय अभियानले  कारागार कार्यालय घोराही, दाङमा पुस्तकालय स्थापना गरेको छ। 

    images
    images
    images

    दाङमा पहिलो चरणमा प्रदान गरिएको ३०० भन्दा बढी पुस्तकहरूले ३१७ जना कैदीबन्दी तथा कार्यालयमा अवस्थित सुरक्षाकर्मीहरू लाभान्वित हुने जनाइएको छ ।

    images
    images
    images

    यो भन्दा पहिले यस अभियान अन्तर्गत कारागार कार्यालय कपिलवस्तु, कारागार कार्यालय अर्घाखाँची, कारागार कार्यालय नवलपरासी तथा कारागार कार्यालय म्याग्दी मा पनि पुस्तकालय स्थापना तथा पुस्तक हस्तान्तरण गरिएको थियो । यस अभियान अन्तर्गत अन्यकामहरू जस्तै कारागार लेखन प्रतियोगिता, कैदिहरूका लेखहरू प्रकाशन आदि पनि गरिदै आएको अभियन्ता सुभद्र पोख्रेलले सेतोमसीलाइ बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।