Logo

२०८३, श्रावण २७गते


images
images

म्युनिखको जितमा केनले गरे दुई गोल

म्युनिखको जितमा केनले गरे दुई गोल

images
  • म्युनिखको जितमा केनले गरे दुई गोल
    images
    images

    काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको बुधबार भएको खेलमा वायरन म्युनखिले वायर लिभरकुसेनलाई ३-० ले हराएको छ।

    images
    images
    images

    दुई जर्मन टोलीको खेलको नवौँ मिनेटमा कप्तान हेरी केनले म्युनिखलाई अग्रता दिलाएका थिए।

    images
    images
    images

    जर्मन गोल रक्षक माटेज कोभारको गल्तीको फाइदा उठाउँदै जमाल मुसियलालले वायरनका लागि थप गोल गरे। खेलको ६० औँ मिनेटमा नोर्डी मुकाइलले रातो कार्ड पाएपछि लिभरकुसेन १० खेलाडीमा सीमित भएको थियो।

    images
    images
    images

    खेलको ७५ औँ मिनेटमा केनले पेनाल्टीमार्फत् व्यक्तिग दोस्रो गोल गरेका हुन्। केनको यो च्याम्पियन्स लिगको ३१ औँ गोल हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।