Logo

२०८३, आश्विन ९गते


images
images

अस्ट्रियामा अति दक्षिणपन्थी फ्रिडम पार्टी बिना सरकार गठन हुने

अस्ट्रियामा अति दक्षिणपन्थी फ्रिडम पार्टी बिना सरकार गठन हुने

images
  • अस्ट्रियामा अति दक्षिणपन्थी फ्रिडम पार्टी बिना सरकार गठन  हुने
    images
    images

    काठमाडौं । अस्ट्रियाली पिपुल्स पार्टी, सोशल डेमोक्रेटिक पार्टी र एनओएस पार्टी अति दक्षिणपन्थी फ्रिडम पार्टी बिना गठबन्धन सरकार गठन गर्न सहमत भएका छन् । अस्ट्रियाली प्रसारण इओआरएफका अनुसार नयाँ सरकारले सोमवारसम्ममा शपथ ग्रहण गर्न सक्नेछ ।

    images
    images
    images

    फेब्रुअरीको मध्यमा फ्रिडम पार्टीको नेतृत्वमा केन्द्र–दक्षिणपन्थी पिपुल्स पार्टीसँगको गठबन्धनको वार्ता भङ्ग भएपछि दलहरूले सरकार गठन गर्न वार्ता गरिरहेका छन् । सेप्टेम्बर २०२४ मा भएको अस्ट्रियाली संसदीय चुनावमा फ्रिडम पार्टी लगभग २९ प्रतिशत मतसहित अग्रणी दलको रूपमा रहेको छ ।

    images
    images
    images

    त्यसपछि पिपुल्स पार्टीले २६.३ प्रतिशत र सोशल डेमोक्रेटले २१.१ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो । एनइओएसले चौथो स्थान हासिल गरेको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।