Logo

२०८३, आश्विन १०गते


images
images

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

images
  • बढ्यो सुनचाँदीको मूल्य
    images
    images

    काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ। आज (सोमबार)को सुनको मूल्य प्रतितोला रू पाँच सय र चाँदी प्रतितोला रू १५ बढेको हो।

    images
    images
    images

    आइतबार प्रतितोला रू एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    images
    images
    images

    त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।