Logo

२०८३, कार्तिक २७गते


images
images

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ खुल्यो

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ खुल्यो

images
  • नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ खुल्यो
    images

    काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज आइतबारबाट साधारण शेयर (आइपीओ) खुल्ला भएको छ । 

    images
    images
    images

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको हो । कम्पनीले यसअघि २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । 

    images
    images
    images

    ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

    images
    images

    आइपीओ फागुन १५ गतेसम्म आवेदन दिन पाइने छ । सो समयमा बिक्री नभएका भने फागुन २५ गतेसम्म आवेदन दिन मिल्ने छ । 
    इन्सुरेन्सको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाइने छ । 

    आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।