Logo

२०८३, कार्तिक २७गते


images
images

एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान

एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान

images
  • एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
    फाइल फोटो
    images

    काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरलाइन्स भवन तथा आन्तरिक टर्मिनल भवन अगाडि रहेको बिसान क्षेत्रमा सवारी साधन बिसान शुल्क उठाउन ठेक्का आह्वान भएको छ । 

    images
    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले आज एक सूचना जारी गर्दै विभिन्न सर्तसहितको बोलपत्र फारम पेस गर्न आह्वान गरेको हो । 

    images
    images
    images

    विमानस्थलमा चर्को शुल्क असुल गरिएको भन्दै पछिल्लो समय आलोचना हुँदै आएको छ ।

    images
    images
    tt_JW3ReF3ptv.webp

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पार्किङ शुल्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।