Logo

२०८३, कार्तिक २७गते


images
images

नेपालमा बोलिने भाषा जोगाउन आवश्यकः पर्यटनमन्त्री पाण्डे

नेपालमा बोलिने भाषा जोगाउन आवश्यकः पर्यटनमन्त्री पाण्डे

images
  • नेपालमा बोलिने भाषा जोगाउन आवश्यकः पर्यटनमन्त्री पाण्डे
    images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भएका भाषाहरु जोगाउनु आवश्यक रहेको बताएका छन ।

    images
    images
    images

    शुक्रबार काठमाडौंमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भाषाहरु नेपालमा १३१ रहेको र अझै बढ्नसक्ने बताए ।

    images
    images
    images

    मन्त्री पाण्डेले भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरुको संरक्षण र संवर्द्धन गर्नु रहेको बताए । उनले भाषा आयोगले सम्पूर्ण नेपालमा बोलिने भाषाहरुको अभिभावकत्व लिएर भाषाको संरक्षण र प्रवर्धन गर्न जरुरी रहेको जानकारी दिए । उनले सङ्घीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानुन मन्त्रालयमा पुगेको उल्लेख गरे । 

    images
    images

    मन्त्री पण्डेले भाषा दशकको बारेमा भाषा आयोग, युनेस्को र मन्त्रालय बसेर काम गर्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्यटनमन्त्री पाण्डे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।