Logo

२०८३, कार्तिक २७गते


images
images

कांग्रेस सभापति देउवा भारत नजाने पक्का

कांग्रेस सभापति देउवा भारत नजाने पक्का

images
  • कांग्रेस सभापति देउवा भारत नजाने पक्का
    images

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत नजाने भएका छन् ।

    images
    images
    images

    प्रयागराजमा जारी महाकुम्भ मेलामा सभापति देउवा जाने तय भएको थियो । तर, अन्तिम समयमा सभापति देउवाले भारत भ्रमण रद्द गरेका हुन् ।

    images
    images
    images

    इन्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा देउवालाई निमन्त्रणा पठाएको थियो । तर, सभापति देउवाले उक्त कार्यक्रममा नजाने निर्णय गरे ।

    images
    images

    भ्रमण रद्द हुनुको कारणबारे खुलेको छैन ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस सभापति देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।