Logo

२०८३, आश्विन १०गते


images
images

त्रिवि क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र स्वीकृत

त्रिवि क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र स्वीकृत

images
  • त्रिवि क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र स्वीकृत
    images
    images

    काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्याराफिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ । प्याराफिट निर्माणका लागि ४३ करोड ७७ लाख तथा फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाखको बोलपत्र स्वीकृत भएको शहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।

    images
    images
    images


    प्याराफिट निर्माणको ठेक्का काठमाडौंको टङ्गालमा रहेको BKOI-KCDC-BG जेभीले पाएको छ । त्यस्तै फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण–ईश्वरी जोइन्ट भेन्चरले पाएको हो । सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरिएको हो । 

    images
    images
    images


    उपदफा २ मा बोलपत्र छनौट भएको सात दिनभित्र सार्वजनिक निकायले सम्बन्धित बोलपत्रदातालाई निजको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना दिनुपर्ने उल्लेख गरिएको छ । बोलपत्र छनोट भएको सात दिनभित्र सार्वजनिक निकायले सम्बन्धित बोलपत्रदातालाई निजको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना दिनुपर्ने उपदफा २ मा उल्लेख छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।