Logo

२०८३, श्रावण २७गते


images
images

अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु
    images
    images

     दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ। फाइटमा गोली हानी  ग्याङस्टार जितेन्द्र गोगीको हत्या गरिएको छ।

    images
    images
    images

     

    images
    images
    images

    उक्त घटनामा गोगीसहित कुल तीन जना मारिएका छन्। गोली हानाहानमा ३ देखि ४ जना घाइते भएका छन्।  रिपोर्टका अनुसार गोगी अदालतमा उपस्थित हुन आएका थिए। गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

    images
    images
    images

     

    भारतीय मिडियाका अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए। उनीहरूले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली हानेका थिए। प्रहरीको स्पेशल सेलको जवाफी कारबाहीमा दुवैको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिल्ली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।