Logo

२०८३, कार्तिक २७गते


images
images

म : म पसलमा ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

म : म पसलमा ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

images
  • म : म पसलमा ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु
    images

    काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको कमलपोखरी शानदार म : म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

    images
    images
    images

    परिसरका एसपी अपिलराज बोहोराका अनुसार घाइतेहरुको सोमबार मृत्यु भएको हो । गत बिहीबार म:म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । घाइतेहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।