Logo

२०८३, आश्विन ११गते


images
images

राजनीतिक पार्टीसँग मेरो विश्वास टुट्यो, रास्वपा सांसद परियार

राजनीतिक पार्टीसँग मेरो विश्वास टुट्यो, रास्वपा सांसद परियार

images
  • राजनीतिक पार्टीसँग मेरो विश्वास टुट्यो, रास्वपा सांसद परियार
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले राजनीतिक पार्टीसँग विश्वास टुटिसकेको बताएका छन् । सोमवार जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले कानुनको पालना नगरेको र राजनीतिक दलप्रति आफ्नो विश्वास टुटिसकेको बताएका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    लामो राजनीतिक यात्रा भएका पार्टीहरूले पनि हरेक वर्ष हुने दलितहरूको हत्या र हिंसाको विरोधमा कानुन बनाएर दलितका समस्या सम्बोधन नगरेको भन्दै सरकारमाथि खेद प्रकट गरे ।

    images
    images
    images

     

    ‘राजनीतिक पार्टीसँग विश्वास टुटिसक्यो, यो राज्य संविधान मान्दैन, राज्यले अन्याय गर्छ । यो सदनमा हरेक वर्ष दलितमाथि हुने जातीय विभेदको विरुद्ध सरकारलाई ठोस कानुन बनाएर अघि बढ्न म आग्रह गर्छु ।’ उनले प्रश्न गरे, ‘हरेक वर्ष दलितले विवाह गरेबापत मारिनुपर्ने ? प्रेम गरेका कारण दलितहरू उठिबास लाग्नुपर्ने ?’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।