Logo

२०८३, कार्तिक २७गते


images
images

स्मृति वन वाटिकामा सांस्कृतिक भवनको शिलान्यास

स्मृति वन वाटिकामा सांस्कृतिक भवनको शिलान्यास

images
  • स्मृति वन वाटिकामा सांस्कृतिक भवनको शिलान्यास
    images

    देवदह । स्मृति सामुदायिक वन उपभोक्ता समुहले संचालन गरेको स्मृति वन वाटिकामा सांस्कृतिक भवनको शिलान्यास गरिएको छ ।  शहरी विकास मन्त्रालयको आर्थिक बर्ष २०८१÷/८२ को २० लाखको लागतमा निर्माण हुन लागेको सांस्कृतिक भवनको मंगलबार एक कार्यक्रम बीच शिलान्यास गरिएको हो । 

    images
    images
    images

    सांस्कृतिक भवनको शिलान्यस गर्दै देवदह नगरपालिका नगर प्रमुख ध्रुवप्रसाद खरेलले सामुदायिक वनहरुले संचालन गरेका पार्कहरुले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महत्वपुर्ण योगदान गरेको  बताए । "यहाँ निर्मित पार्कले देवदहको पर्यटनमा योगदान पुरायेका छन् ।" उनले भने "देवदहमा रहेका विभिन्न पार्कहरुको व्यवस्थापन गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि सहयोग गर्नेछ ।" 

    images
    images
    images

    स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भरतकुमार गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका–७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, वनका सल्लाहकार डिल्लीराज मरासिनी, कोषाध्यक्ष चन्द्रकान्त खरेल, मिना श्रेष्ठ लगायतले बोलेका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्मृति वन वाटिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।