Logo

२०८३, कार्तिक २७गते


images
images

वेस्ट हामलाई पराजित गर्दै चेल्सी चौथो स्थानमा

वेस्ट हामलाई पराजित गर्दै चेल्सी चौथो स्थानमा

images
  • वेस्ट हामलाई पराजित गर्दै चेल्सी चौथो स्थानमा
    images

    काठमाडौं । वेस्ट हाममाथि २-१ को कम ब्याक जितसहित चेल्सी इङ्लिस प्रिमियरसीपको अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ।

    images
    images
    images

    शीर्ष चारका लागि प्रतिस्पर्धा गरिरहेको म्यानचेस्टर सिटी र न्यु क्यासल युनाइटेड दुवैले यस साता पराजयको सामना गरेपछि चेल्सी जितसहित चौथो स्थानमा उक्लेको हो।

    images
    images
    images

    खेलको पहिलो हाफमा ग्यारोड बोअनको गोलमा वेस्ट हामले अग्रता लिएको थियो। ६४ औँ मिनेटमा चेल्सीका पेड्रो नेटोले बराबरी गोल गरेका थिए।

    images
    images

    एरोन भान विसाकाले कोल पालमरको क्रसलाई रोक्ने प्रयास गर्दा आत्मघाती गोल भएपछि चेल्सीले सफलता पाएको हो।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङ्लिस प्रिमियरसीप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।