Logo

२०८३, कार्तिक २७गते


images
images

बिहे गरेकाे १ वर्ष नपुग्दै गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

बिहे गरेकाे १ वर्ष नपुग्दै गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

images
  • बिहे गरेकाे १ वर्ष नपुग्दै गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा
    images

    काठमाडाैँ । बिहे गरेकाे १ वर्ष नपुग्दै गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्।

    images
    images
    images

    गत ५ वैशाखमा अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी हुन्।

    images
    images
    images

    चौहानले सम्बन्धविच्छेदको मुद्दामा सापकोटाले आफ्नाे चरित्रमाथि धेरै शङ्का गरेको, काममा बाधा दिएको र शङ्का गरेको आरोप लगाएकी छन्।

    images
    images

    मानाचामल नलिने गरी मुद्दा दायर गरेकी उनले बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने बताएकी छन्।

    सापकोटा र चौहानबीच लामो प्रेम सम्बन्धपछि बिहे भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एलिना चौहान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।