Logo

२०८३, आश्विन १०गते


images
images

मोटरसाइकल एक आपसमा ठोकिन्दा एक जना गम्भीर घाइते

मोटरसाइकल एक आपसमा ठोकिन्दा एक जना गम्भीर घाइते

images
  • सेतोमसी सहकर्मी
  • मोटरसाइकल एक आपसमा ठोकिन्दा एक  जना गम्भीर घाइते
    images
    images

     

    images
    images
    images

    सुरज श्रेष्ठ, वीरगञ्ज ।  बुधवार बिहान दुईवटा मोटरसाईकल एक आपसमा जुद्दा प्रसोतीपुर जादै गरेको ग ३ प ७७८१ नंम्बरको मोटरसाईलमा सवार साबास मियाँ घाईते भएका हुन ।

    images
    images
    images

    ०२–०३–०१३ प ५८२५ नम्बरको मोटरसाईकलमा सवार नाम नखुलेको एक व्यक्तिले ठक्कर दिदा साबास मियाँको खुट्टामा गंम्भिर चोट लागेको र उनको नारायणी अस्पतालमा उपचार भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

    images
    images
    images

     पर्सा प्रहरीले सेतोमसीलाइ बताए अनुसार  ठक्कर दिने मोटरसाईकल चालकको खोजीकार्य भईरहेको छ   । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वीरगञ्ज ।
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।