Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरालाई पर्यटकीय राजधानीसँगै खेलकुद, स्वास्थ्य र शिक्षाको केन्द्र बनाउन जोड : मन्त्री गुरुङ

पोखरालाई पर्यटकीय राजधानीसँगै खेलकुद, स्वास्थ्य र शिक्षाको केन्द्र बनाउन जोड : मन्त्री गुरुङ

images
  • पोखरालाई पर्यटकीय राजधानीसँगै खेलकुद, स्वास्थ्य र शिक्षाको केन्द्र बनाउन जोड : मन्त्री गुरुङ
    images

    राजेश पराजुली, पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले सरकारले पोखरालाई समृद्ध बनाउन छलफल गरिरहेको बताएका छन् । शनिबार पाँचौं टाइगर कपको उदघाटन समारोहमा उनले पोखरालाई पर्यटकीय राजधानीको सँगै खेलकुद, स्वास्थ्य र शिक्षाको केन्द्र पनि बनाउनुपर्ने भन्दै सरकारले यसमा छलफल गरेको बताए ।

    images
    images
    images

    उनले भने, ‘पोखरालाई पर्यटकप्ष् राजधानीकोसँगै खेलकुद, स्वास्थ्य र शिक्षाको केन्द्र पनि बनाउन सकिन्छ । पोखरामा हरेक दिन कुनै न कुनै महोत्सव र टुर्नामेन्ट भइरहने अवस्था होस ।सरकारले पनि पोखरालाई अझ समृद्ध बनाउने कुरामा छलफल गरिहेको छ । यसको साथै, उनले पोखरालाई खेल र आइटीको हब पनि बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।

    images
    images
    images

    उनले भने, ‘हामी सबैको सपना हो । पोखरालाई खेलको हब बनाउने यति मात्र होइन अबका दिनमा पोखरालाई आइटीको हब पनि बनाउनुपर्छ । पोखरामा आइटी पार्क वा डेटा सेन्टर निर्माण गरेर पोखरालाई फेरि आधुनिक युगमा प्रवेश गराउन चाहन्छौ ।’

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्री गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।