Logo

२०८३, आश्विन १०गते


images
images

इङ्लिस प्रिमियरसिप : लिभरपुलले विपक्षीको पोस्टमा गर्यो चार गोल

इङ्लिस प्रिमियरसिप : लिभरपुलले विपक्षीको पोस्टमा गर्यो चार गोल

images
  • इङ्लिस प्रिमियरसिप : लिभरपुलले विपक्षीको पोस्टमा गर्यो चार गोल
    images
    images

    काठमाडौ ।   लिभरपुलले इङ्लिस प्रिमियरसिप जित्ने सम्भावना अझ बलियो बनाएको छ। कोडी गाक्पोको दुई गोलमा लिभरपुलले शनिबार राति भएको खेलमा इप्वसविचलाई ४-१ ले हराएको हो।

    images
    images
    images

    खेलको ११ औँ मिनेटमा इब्राहिमा कोनाटेको पासमा डोमिनिक जोबोस्लाईले लिभरपुललाई अग्रता दिलाएका थिए।

    images
    images
    images

    पहिलो हाफ सकिन १० मिनेट बाँकी रहँदा मोहम्मद सलाहले अर्को गोल गरे।

    images
    images
    images

    पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४४ औँ मिनेटमा गाक्पोले पाएको सहज अवसरलाई उपयोग गरे। दोस्रो हाफको ६५ औं मिनेटमा उनले नै अर्को गोल गरे।

    खेलको अन्तिम अर्थात् ९० औं मिनेटमा इप्सविचका लागि ज्याकोब ग्रेभेसले सान्तवना गोल गरे।

    जितसहित लिभरपुलले ५३ अङ्क छोडेको छ। तालिकाको दोस्रो स्थानको आर्सनल भन्दा लिभरपुल ६ अंकले अगाडि छ। लिभरपुलसँग् पराजित इप्सविच तालिकाको पुछारबाट तेस्रो स्थानमा छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङ्लिस प्रिमियरसिप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।