Logo

२०८३, आश्विन १०गते


images
images

एन्फा राष्ट्रिय लिग : एपीएफ फाइनलमा प्रवेश

एन्फा राष्ट्रिय लिग : एपीएफ फाइनलमा प्रवेश

images
  • एन्फा राष्ट्रिय लिग : एपीएफ फाइनलमा प्रवेश
    images
    images

    काठमाडौं । एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबमाथि जित हासिल गर्दै एपीएफ क्लब एन्फा राष्ट्रिय लिग २०२४–२५ को फाइनलमा प्रवेश गरेको हो ।

    images
    images
    images

    शनिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा एपीएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    एक गोलले पछाडि रहेको स्थितिमा स्ट्राइकर रश्मीकुमारी घिसिङले १० मिनेटमा दुई गोल गर्दा एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    images
    images
    images

    एपीएफले अब फाइनलमा आर्मी र नेपाल पुलिसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल माघ १६ गते बुधबार हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एपीएफ फाइनल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।