Logo

२०८३, आश्विन १०गते


images
images

अष्ट्रेलियाले नेपाललाई दियो विशाल लक्ष्य

अष्ट्रेलियाले नेपाललाई दियो विशाल लक्ष्य

images
  • अष्ट्रेलियाले नेपाललाई दियो विशाल लक्ष्य
    images
    images

    काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले १ सय ४० रनको लक्ष्य पाएको छ ।

    images
    images
    images

    टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन जोड्यो । अस्ट्रेलियाका लागि क्विमहि बेरीले सर्वाधिक ४५ रन बनाइन् ।

    images
    images
    images

    एलेनोर लारोसाले ३१ रन बनाइन् भने हसरत गिलले ३० रनको योगदान दिइन् । क्लो आइन्सवर्थले १६ रन बनाइन् ।

    images
    images
    images

    नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् । सिमाना केसीले २ विकेट लिइन् भने रिया शर्माले १ विकेट हात पारिन् ।

    अष्ट्रेलियाविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ ।

    नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो । आज अस्ट्रेलियासँग पनि पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।