Logo

२०८३, कार्तिक २७गते


images
images

सुप्रिम सहकारीमा रवि लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा

सुप्रिम सहकारीमा रवि लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा

images
  • सुप्रिम सहकारीमा रवि लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा
    images

    दाङ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भएको छ ।

    images
    images
    images

    जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।

    images
    images
    images

    सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको बताइन् ।

    images
    images

    ‘संगठित रुपमा ठगीको कसुरमा मुद्दा दायर भएको छ । थप १४ सहित ४२ जना प्रतिवादी छन्’, केसीले भनिन्, `रुजु गरेर दर्ताकाे पक्रिया सुरु भएको छ ।´

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुप्रिम सहकारी प्रकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।