Logo

२०८३, आश्विन १०गते


images
images

खो खो विश्‍वकप : नेपालको पुरूष टोली सेमिफाइनल प्रवेश

खो खो विश्‍वकप : नेपालको पुरूष टोली सेमिफाइनल प्रवेश

images
  • खो खो विश्‍वकप : नेपालको पुरूष टोली सेमिफाइनल प्रवेश
    images
    images

    काठमाडौं । भारतमा जारी खो खो विश्वकप २०२५ अन्तर्गत नेपालको पुरूष टोली पनि सेमिफाइनलमा प्रवेश गरेको छ । क्‍वाटरफाइनलमा बंगलादेशलाई ६७-१८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

    images
    images
    images

    नेपालले अब फाइनल प्रवेशका लागि इरानसँग खेल्ने छ । सेमिफाइनल खेल शनिबार साँझ हुनेछ ।

    images
    images
    images


    नेपाल समूह ए को उपविजेताका रूपमा क्‍वाटरफाइनल खेलेको थियो । नेपाल समूह चरणको पहिलो खेलमा भारतसँग पराजित हुँदा दोस्रो खेलमा पेरू, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो ।

    images
    images
    images


    महिलातर्फ पनि नेपालको टोली क्‍वाटरफाइनलमा इरानलाई हराएर सेमिफाइनलमा पुगिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खो खो विश्‍वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।