Logo

२०८३, आश्विन १०गते


images
images

एसइइ परीक्षा २०८१ को समय तालिका सार्वजनिक

एसइइ परीक्षा २०८१ को समय तालिका सार्वजनिक

images
  • एसइइ परीक्षा २०८१ को समय तालिका सार्वजनिक
    images
    images

    देवदह । २०८१ सालको एसईई परीक्षाको समय तालिका सार्वजनिक भएको छ । 

    images
    images
    images

    मंगलवार सार्वजनिक भएको परीक्षा तालिका अनुसार चैत्र ७ गते बाट परीक्षा सुरु भइ चैत्र १५ गते सकिनेछ ।

    images
    images
    images

    पहिलो दिन चैत्र ७ गते अङ्ग्रेजी बिषयको परीक्षा हुनेछ । त्यसैगरि चैत्र ८ गते नेपाली , चैत्र ९ गते बिदा, चैत्र  १० गते अनिवार्य गणित , चैत्र ११ गते बिदा, चैत्र १२ गते बिज्ञान , चैत्र १३ गते सामाजिक शिक्षा , चैत्र १४ गते  अतिरिक्त प्रथम  बिषय र चैत्र १५ गते अतिरिक्त दोश्रो बिषयको परीक्षा हुनेछ । यसपटक गणित र विज्ञान बिषयलाई एक एक दिन बिदा परेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुनेछ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसइइ परीक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।