Logo

२०८३, आश्विन १०गते


images
images

संगम कप भलिबल: तिलोत्तमा र  ढेकावर बिजयी

संगम कप भलिबल: तिलोत्तमा र  ढेकावर बिजयी

images
  • संगम कप भलिबल: तिलोत्तमा र  ढेकावर बिजयी
    images
    images

    देवदह । देवदहमा जारी तेस्रो संगम कप भलिबल प्रतियोगिताको दोस्रो दिन दुई खेल सम्पन्न भएको छ ।

    images
    images
    images

    दोस्रो दिनको पहिलो खेलमा वडा नम्बर ८ विशालनगरलाई वडा नम्बर २ ढेकावरले २-० को सोझो सेटमा पराजित गरेको छ। २५, १९ र २५,१५ को सोझो सेटमा पराजित गर्दै ढेकावर दोस्रो चरणमा प्रवेश गरेको हो।

    images
    images
    images

    त्यस्तै दोस्रो दिनको दोस्रो खेलमा तिलोत्तमा -८ ले शुद्धोधन -५ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । २७, २५ र २५, १६ को सोझो सेटमा पराजित गर्दै तिलोत्तमा -८ दोस्रो चरणमा प्रवेश गरेको हो।

    images
    images
    images

    २५ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद ४४ हजर ४४४ र तृतीय हुने टिमले नगद २२ हजार २ सय २२ प्राप्त गर्ने खेल संयोजक मिलन थापाले जानकारी दिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।