Logo

२०८३, आश्विन १०गते


images
images

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘डायमन्ड क्याटगरी’मा, अरु को-को परे ?

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘डायमन्ड क्याटगरी’मा, अरु को-को परे ?

images
  • सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘डायमन्ड क्याटगरी’मा, अरु को-को परे ?
    images
    images

    काठमाडौं । आगामी वर्ष हुने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा नेपालका आधार दर्जनबढी खेलाडी अटाएका छन् । खेलाडीहरुलाई ड्राफ्ट अन्तर्गत प्लाटिनम, डायमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरी अन्तर्गत विभाजन गरिँदै आएको छ ।

    images
    images
    images

    नेपालबाट प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने मात्र परेका छन् । यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका थिए । सिल्भर क्याटगोरीमा नेपाली खेलाडी आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी रहेका थिए ।

    images
    images
    images

    हरेक टोलीले समान ३/३ प्लाटिनम, डायमन्ड, र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । पाँच सिल्भर, इमर्जिङ र पूरक दुई दुई खेलाडी अनुबन्ध गर्न पाउँछन् । ड्राफ्टमा ३ सय ५६ विदेशी खेलाडी रहेका छन् ।

    images
    images
    images

    सन्दीप रहेको प्लाटिनम क्याटगेरी अनुबन्ध हुने खेलाडीले १ लाख ३० हजार देखि १ लाख ७० हजार डलर सम्म पारिश्रमिक पाउनेछन् भने सिल्भरमा रहेकाले १५ हजार देखि २५ हजार डलर सम्म रहनेछ । गत वर्ष प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने विकेका थिएनन् । ड्राफ्ट १२ डिसेम्बरमा हुनेछ । पिएसएल आगामी जनवरी २७ देखि फेब्रुअरी २७ सम्म पाकिस्तानमा हुनेछ ।

    1_jYCiulEE4Z.jpg2_o6BZJpb3eU.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाकिस्तान सुपर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।