Logo

२०८३, कार्तिक २७गते


images
images

भाँच्चियो दुम्कीबास पुल, पूर्व-पश्चिम राजमार्ग ठप्प

भाँच्चियो दुम्कीबास पुल, पूर्व-पश्चिम राजमार्ग ठप्प

images
  • भाँच्चियो दुम्कीबास पुल, पूर्व-पश्चिम राजमार्ग ठप्प
    images

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत लामो नारायणघाट-बुटवल खण्डमा पर्ने दुम्कीबासस्थित पुल भाँच्चिएको छ।

    images
    images
    images

    यो पुल भाँच्चिएसँगै पूर्वी नेपालबाट पश्चिम जाने तथा पश्चिम नेपालबाट पूर्व र काठमाडौं उपत्यका आउने सडक पूरै ठप्प भएको छ ।

    images
    images
    images

    पुल भाँच्चिएपछि अहिलेसम्म वैकल्पिक मार्ग व्यवस्थापन हुन सकेको छैन । राति हुँदै गएपछि तत्कालै वैकल्पिक मार्ग या डाइभर्सनको काम सम्भव नहुने अवस्था आएको छ । पुल भाँच्चिएपछि गन्तव्यतिर हिँडेका सयौँ गाडीका हजारौँ यात्रु बाटैमा रोकिएका छन् ।

    images
    images

    अहिले उक्त राजमार्ग भएर आवतजावत गर्ने योजनामा रहेका सर्वसाधारणलाई स्थानीय प्रशासनले अर्को सूचना नआएसम्म यात्रा नथाल्न पनि भनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुम्कीबास पुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।