Logo

२०८३, कार्तिक २७गते


images
images

जीपको ठक्करबाट ६० वर्षीय रुपीसवाको मृत्यु

जीपको ठक्करबाट ६० वर्षीय रुपीसवाको मृत्यु

images
  • जीपको ठक्करबाट ६० वर्षीय रुपीसवाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

    images
    images
    images

    कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

    images
    images
    images

    बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

    images
    images

    महिलालाई ठक्कर दिने जीप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीपको ठक्कर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।