Logo

२०८३, कार्तिक २७गते


images
images

कीर्तिपुरमा सरकारी हाइलक्स गाडी दुर्घटना, चार जना घाइते

कीर्तिपुरमा सरकारी हाइलक्स गाडी दुर्घटना, चार जना घाइते

images
  • कीर्तिपुरमा सरकारी हाइलक्स गाडी दुर्घटना, चार जना घाइते
    images

    काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सरकारी नम्बर प्लेटको हाइलक्स गाडी दुर्घटना भएको छ । बुधबार बिहान करिब सवा ८ बजेतिर शिक्षा तथा मानव स्रोत केन्द्रको लु ३ फ ३२५ नम्बरको गाडी दुर्घटना भएको हो ।

    images
    images
    images

    गाडी सडकबाट करिब १ सय मिटर तल भीरमा झरेको छ । प्रहरीका अनुसार दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन् । उक्त गाडी जनक खत्रीले चलाएका थिए ।

    images
    images
    images

    दुर्घटनामा कीर्तिपुरकी ४७ वर्षीया सम्झना देवकोटा, मध्यपुर ठिमी बस्ने ४७ वर्षीय विजय सत्याल र रुकुम घर भई काठमाडौं बस्ने ३३ वर्षीय शंकर बुढाथोकी घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हाइलक्स गाडी दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।