Logo

२०८३, कार्तिक २७गते


images
images

अपडेट

भुकम्पका कारण चिनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

भुकम्पका कारण चिनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

images
  • भुकम्पका कारण चिनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो
    images

    काठमाडौँ । मंगलवार बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ।

    images
    images
    images

    चिनियाँ समाचार संस्था सीजीटीएनका अनुसार यो समाचार तयार पार्ने अवस्थासम्म मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको र थप विवरण आउने क्रममा रहेको जनाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भुकम्प अपडेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।