Logo

२०८३, आश्विन १०गते


images
images

गोरखामा लोकल मदिराको ब्राण्डिङ सुरु

गोरखामा लोकल मदिराको ब्राण्डिङ सुरु

images
  • गोरखामा लोकल मदिराको ब्राण्डिङ सुरु
    images
    images

    राजेश पराजुली, गोरखा । गोरखामा लोकल रक्सीको ब्राण्डिङ सुरु भएको छ । गोरखाका केही पालिकाले घरेलु मदिरा (लोकल रक्सी)को ब्राण्डिङ सुरु गरेका हुन् ।

    images
    images
    images

    गण्डकी गाउँपालिकाले घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण सुरु गरिसकेको छ भने अजिरकोट गाउँपालिकाले पनि अन्तिम तयारीमा छ । गण्डकी गाउँपालिकाले ‘गण्डकी कोदोको रक्सी’ नाम दिएर स्थानीय बजारमा बिक्री वितरण सुरु गरेको हो । मदिरा उत्पादन र ब्राण्डिङको जिम्मा पालिकाले महिला समूहलाई दिएको छ ।

    images
    images
    images

    हाल वडानम्बर २ को जलकन्यादेवी कृषक समूह र वडानम्बर ६ चिसापानीको महिला समूहले लोकल रक्सी उत्पादन र ब्राण्डिङको काम गरिरहेका छन् । उनीहरुलाई पालिकाले आवश्यक तालिम र घरेलु मदिरा उत्पादनका लागि आवश्यक भाँडाकुडा वितरण गरेको हो । कोदो उत्पादन गरेर ती समूहमा बेच्नेलाई प्रतिकेजी ५ रुपैयाँ अनुदान रकम पालिकाबाट उपलब्ध हुदैँ आएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।