Logo

२०८३, कार्तिक २७गते


images
images

लेखा समिति सभापति पोखरेलका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

लेखा समिति सभापति पोखरेलका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

images
  • लेखा समिति सभापति पोखरेलका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी
    images

    काठमाडौँ । संसद्‌को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    images
    images
    images

    नेकपा एमाले मोरङ जिल्ला कमिटि सदस्यसमेत रहेका पोखरेलविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको हो।

    images
    images
    images

    पोखरेलले एमबिबिएसको प्रवेश परीक्षामा पास गराइदिने भन्दै ठगी गरेको आरोप छ। उनले सप्तरीका बौआलाल चौधरीबाट पटक–पटक गरी ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप लागेको छ।

    images
    images

    चौधरीकी छोरीलाई एमबिबिएसको प्रवेश परीक्षामा पास पनि गराइदिने र होस्टेलमा पनि राखिदिने भन्दै उनले रकम लगेको आरोप छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अनिलकुमार पोखरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।