Logo

२०८३, कार्तिक २७गते


images
images

छोराको हत्या आरोपमा ७६ वर्षीय बुबा पक्राउ

छोराको हत्या आरोपमा ७६ वर्षीय बुबा पक्राउ

images
  • छोराको हत्या आरोपमा ७६ वर्षीय बुबा पक्राउ
    images

    काठमाडौं । छोराको हत्या आरोपमा सिन्धुलीमा बुबा पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्की छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै माइला छोरा ४९ वर्षीय लिलाबहादुरको हत्या गरेको आरोप छ ।

    images
    images
    images

    डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए ।

    images
    images

    उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यसपछि प्रहरीले बुबालाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छोराको हत्या
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।