Logo

२०८३, कार्तिक २७गते


images
images

बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जाग्यो : सिंह

बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जाग्यो : सिंह

images
  • बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जाग्यो : सिंह
    images

    महोत्तरी । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान  सिंहले अब बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जागेको बताएका छन् । 

    images
    images
    images

    शनिबार बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा उनले भने, ‘यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ । वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जागेको छ ।’

    images
    images
    images

    उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने समेत बताए । 

    images
    images

    अर्को प्रसंगमा उनले सबै पक्षको सहमतिमा संविधान संशोधन हुनुपर्ने धारणा राखे । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रकाशमान  सिंह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।