Logo

२०८३, कार्तिक २७गते


images
images

लक्ष्मी स्टील्स : रड लोड गर्ने क्रेनले च्याप्दा एक कामदारको मृत्यु

लक्ष्मी स्टील्स : रड लोड गर्ने क्रेनले च्याप्दा एक कामदारको मृत्यु

images
  • लक्ष्मी स्टील्स : रड लोड गर्ने क्रेनले च्याप्दा एक कामदारको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    देवदह । नवलपरासीको सुनवल—७ लक्ष्मी स्टील्समा रड लोड गर्ने क्रेनले च्यापेर एकजनाको मृत्युभएको छ ।

    images
    images
    images

    कम्पनीमा काम गर्ने मायादेवी गाउँपालिका वडा नं ५ निवासी २२ बर्षिय सुरेश चौधरीको क्रेनले च्यापिएर मृत्यु भएको देवदह प्रहरी चौकीका प्रमुख एक्कबहादुर नेपालीले जानकारी दिए । 

    images
    images
    images

    कम्पनीमा रड रोड गर्ने क्रममा खुट्टा चिप्लिन पुग्दा नजिकै रहेको क्रेनले च्यापेपछि चौधरी घाईते भएका थिए । उपचारको लागि देवदह मेडिकल कलेज भलुही ल्याईएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् । 

    images
    images


    रड लोड गर्ने लेवर काम गर्दै आएका चौधरी विगत ५ महिना देखि उक्त कम्पनीमा काम गर्दै आएको कम्पनीका जनरन म्यानेजर दामेदर पौडेलले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लक्ष्मी स्टील्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।