Logo

२०८३, कार्तिक २७गते


images
images

शब्दहरुको भलाकुसारी गरि साहित्य पर्व गर्दै

शब्दहरुको भलाकुसारी गरि साहित्य पर्व गर्दै

images
  • शब्दहरुको भलाकुसारी गरि साहित्य पर्व गर्दै
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले साहित्य पर्व २०८१ गर्ने भएको छ ।

    images
    images
    images

    साहित्य र संस्कृतिलाई प्रोत्साहन गराउन संवादको थालनी गर्न लागिएको पर्वको संयोजक राजेन्द्र भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    पुस २० गते वडा कार्यालयमा समाजको विकासमा साहित्यको योगदानमा रहेर पर्व गर्न लागिएको संयोजक भण्डारीले जानकारी दिए ।

    images
    images

    ‘वास्तवमा शब्द आवाज, चेतना र भावना हो । यिनै शब्दको विविधि आयामलाई जीवित बनाउन शब्दको भलाकुसारी गर्न लागिएको छ,’ उनले भने ।

    शब्दहरु जीवनका रंग बन्छन् नारा दिएर गर्न लागिएको पर्वमा डाक्टर अभि सुवेदीले कि नोट स्पिच दिनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साहित्य पर्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।