Logo

२०८३, कार्तिक २७गते


images
images

दक्षिण कोरियामा विमान दुघर्टनामा मर्नेको संख्या कम्तिमा १७७ पुग्यो

दक्षिण कोरियामा विमान दुघर्टनामा मर्नेको संख्या कम्तिमा १७७ पुग्यो

images
  • दक्षिण कोरियामा विमान दुघर्टनामा मर्नेको संख्या कम्तिमा १७७ पुग्यो
    images

    सोल । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मर्नेको संख्या कम्तिमा १७७ जना पुगेको छ । ६ जना क्रु मेम्बर समेत गरेर  १८१ जना सवार सो विमानमा अहिलेसम्म १७७ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन् ।

    images
    images
    images

    यस दुघर्टनामा अहिलेसम्म दुई जना मात्रै जीवित फेला परेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म अधिकारीहरूले २२ जनाको पहिचान गरेको सरकारी समाचार संस्था योन्ह्यापले जनाएको छ । 

    images
    images
    images

    राष्ट्रिय अग्नि एजेन्सीले मृतकको संख्या अपडेट गरिरहेको छ । दुई जना बाहेक अरु जीवित भेटिने सम्भावना न्यून रहेको बताइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।