Logo

२०८३, आश्विन ९गते


images
images

मलेसियामा सडक दुर्घटनामा ७ जनाको मृत्यु

मलेसियामा सडक दुर्घटनामा ७ जनाको मृत्यु

images
  • मलेसियामा सडक दुर्घटनामा ७ जनाको मृत्यु
    images
    images

    काठमाडौं । मलेसियाको उत्तरतर्फ जाने उत्तर–दक्षिण द्रुतमार्गको आयर केरोह रेस्ट एण्ड सर्भिसमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । अन्य ३३ जना घाइते भएका छन् ।

    images
    images
    images

    स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा २७ यात्रु बोकेको एउटा पर्यटक बस, एउटा ट्रेलर र एउटा बहुउद्देश्यीय सवारीसाधन रहेको थियो । स्थानीय प्रहरीकाअनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका रहेका छन् ।

    images
    images
    images

    दुर्घटनाका कारण राजमार्गको दुवै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।