Logo

२०८३, आश्विन ९गते


images
images

टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

images
  • टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
    images
    images

    एजेन्सी । टर्कीएको उत्तरपश्चिममा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले बताएका छन् ।

    images
    images
    images

     साथै अन्य तीन जना घाइते भएका छन् ।

    images
    images
    images

    इस्माइल उस्ताओग्लुले भने, ‘प्रारम्भिक जानकारी अनुसार बालिकेसिरको कारेसी जिल्लामा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ ।’

    images
    images
    images

    फुटेजमा प्लान्ट बाहिर छरिएका काँच र धातुका टुक्राहरू देखाइएको थियो ।

    गभर्नरले विस्फोट बिहान ८ः२५ बजे प्लान्टको एक भागमा भएको बताए, जसले गर्दा भवनको केही भाग ध्वस्त भएको थियो ।

    दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कारखानामा विस्फोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।