Logo

२०८३, आश्विन ९गते


images
images

रुसको मेकानिकल प्लान्टमा विस्फोट, दुईजनाको मृत्यु

रुसको मेकानिकल प्लान्टमा विस्फोट, दुईजनाको मृत्यु

images
  • रुसको मेकानिकल प्लान्टमा विस्फोट, दुईजनाको मृत्यु
    images
    images

    काठमाडौं । रुसको खाकासिया क्षेत्रस्थित मेकानिकल प्लान्टमा विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।

    images
    images
    images

    सुरक्षा नियमको उल्लंघनका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । त्यहाँका गभर्नर भ्यालेन्टिन कोनोभालोभले उद्धारकर्ता र कानुन प्रवर्तन अधिकारीले घटनाको कारण पत्ता लगाउन काम गरिरहेको बताए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेकानिकल प्लान्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।