Logo

२०८३, कार्तिक २७गते


images
images

कीर्तिपुरको फोहोर सफा गर्न क्यानलाई स्ववियुको पत्र

कीर्तिपुरको फोहोर सफा गर्न क्यानलाई स्ववियुको पत्र

images
  • कीर्तिपुरको फोहोर सफा गर्न क्यानलाई स्ववियुको पत्र
    images

    काठमाडौं। त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल)का कारण भएको फोहोर सफा गर्न नेपाल क्रिकेट संघ (क्यान) लगायत सरोकारवालालाई बोलाएको छ ।

    images
    images
    images

    सोमबार त्रिविको केन्द्रीय क्‍याम्पस स्ववियुले सार्वजनिक सूचना निकालेर नेपाल क्रिकेट संघ (क्यान)लगायतका सरोकारवालाई विश्वविद्यालय परिसरभित्रको फोहोर सफा गर्न अपिल गरेको हो ।

    images
    images
    images

    ‘एनपीएल खेलकुदका कारण त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसर वरिपरि असाध्यै फोहोर वातावरण सिर्जना भएको छ । स्ववियु सभापति श्यामराज ओझाले सूचना जारी गर्दै भनेका छन्, उक्त वातावरण सरसफाइ अभियानमा सहभागी भइ स्वच्छ, सफा, शान्त शैक्षिक वातावरण निर्माणका लागि अग्रसह भइदिनुहुनु सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी, स्थानीय जनसमुदाय, CAN परिवार तथा सम्पूर्ण सरोकारवाला व्‍यक्तित्वहरूमा सार्वजनिक अपिल गर्दछौं।’

    images
    images
    IMG-20241223-WA0211.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कीर्तिपुरको फोहोर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।