Logo

२०८३, कार्तिक २७गते


images
images

थाइल्यान्ड, कम्बोडिया र म्यान्मार नजान भन्दै सरकारले जारी गर्‍यो ट्राभल एड्भाइजरी

थाइल्यान्ड, कम्बोडिया र म्यान्मार नजान भन्दै सरकारले जारी गर्‍यो ट्राभल एड्भाइजरी

images
  • थाइल्यान्ड, कम्बोडिया र म्यान्मार नजान भन्दै सरकारले जारी गर्‍यो ट्राभल एड्भाइजरी
    images

    काठमाडौं । विभिन्न कामको प्रलोभन देखाएर नेपाली युवालाई ठग्ने र अलपत्र पार्ने गरिएको भन्दै सरकारले थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस नजान भन्दै नेपालीका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयले आइतबार ट्राभल एडभाइजरी जारी गर्दै ती देशहरूमा जबरजस्ती अवैध काममा लगाइएको पाइएको समेत उल्लेख गरेको छ।

    images
    images
    images

    वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरुमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरु नगर्न  पनि मन्त्रालयले ट्राभल एड्भाइजरीमा आग्रह गरेको छ।

    images
    images
    IMG-20241223-WA0210.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।