Logo

२०८३, आश्विन १०गते


images
images

यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि

यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि

images
  • यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि
    images
    images

    काठमाडौं । यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता भारतीय महिला टोलीले जितेको छ। भारतले बंगलादेशलाई ४१ रनले हराउँदै उपाधि जितेको हो ।

    images
    images
    images

    मलेसियाको क्वालालाम्पुरमा भएको फाइनल भिडन्तमा बंगलादेशले टस जितेर पहिले बलिङ रोजेको थियो । भारतले पहिले ब्याटिङमा गएर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

    images
    images
    images

    भारतका लागि सबैभन्दा धेरै गोङ्गाडी त्रिशाले ५२ रन बनाइन् । उता बंगलादेशकोतर्फबाट फरजाना एसमीनले सबैभन्दा धेरै ४ विकेट झारिन् ।

    images
    images
    images

    ११८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशको टोली १८.३ ओभरमा ७६ रन बनाएर अलआउट भयो । बंगलादेशका नौ ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । सबैभन्दा धेरै २२ रन जौरिया फिरदौसले बनाइन् ।

    उता भारतकोतर्फबाट आयुषी शुक्लाले तीन विकेट झारिन् । परुनिका सिसोदिया र सोनम यादवले २/२ विकेट लिए भने भीजे जोशिथाको नाममा एक विकेट रह्यो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू-१९ एसिया कप क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।