Logo

२०८३, कार्तिक २७गते


images
images

सुनवलको ज्यामिरेमा बस र ट्रक ठोकिए,  १७ यात्रु घाइते, १३ जनाको अवस्था गम्भीर

सुनवलको ज्यामिरेमा बस र ट्रक ठोकिए,  १७ यात्रु घाइते, १३ जनाको अवस्था गम्भीर

images
  • सुनवलको ज्यामिरेमा बस र ट्रक ठोकिए,  १७ यात्रु घाइते, १३ जनाको अवस्था गम्भीर
    images

    देवदह । नवलपरासीको सुनवल-७ ज्यामिरेमा यात्रु बस र ट्रक एक आपसमा ठोकिदा बसमा सवार १७ जना यात्रु घाइते भएका छन ।

    images
    images
    images

     बर्दघाटबाट बुटवलतर्फ आइरहेको  लु १ ख ९४६७ नं को माइक्रोले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रीत भइ  विपरित दिशाबाट आएको सुदुरपश्चिम ००१ ख २४४२ नं को ट्रकसंग ठोकिन पुगेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । 

    images
    images
    images

     दुर्घटनामा परी माइक्रोबसमा सवार १७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ । 

    images
    images

     घाइतेको देवदह भलुहीस्थित देवदह मेडिकल कलेजमा उपचार भैरहेको जनाइएको छ ।

     सवारी चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसान्धान भैरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।